गा.पा. र न.पा को फोन नं. , फ्याक्स नं. र ईमेल ठेगाना पठाउने सम्वन्धमा वडा सचिव रिक्त रहेको विवरण पठाउने सम्वन्धमा कर्मचारीको विवरण पठाउने सम्वन्धमा अग्नी नियन्त्रण उपकरणको विवरण उपलब्ध गराई दिने सम्वन्धमा आ‍‌.व. ०७३-०७४ को निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका योजनाहरुको विवरण Hyundai Excavator Robex 210LC7 मेसिनको विभिन्न पार्टस खरिद तथा मर्मतका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना २०७३-०७-०३ न्यूनतम शर्त मापन तथा कार्य सम्पादन मापनको आ.व. २०७१-०७२ को नतिजा आ‍.व. २०७२-०७३ को वार्षिक प्रगती समिक्षा गोष्ठीको प्रतिवेदन कार्यसम्पादन सम्झौताको स्व-मूल्यांकन फाराम भरि पठाईएको वारे उपभाेक्ता समितिलार्इ सुचना

पदाधिकारी

राम वहादुर एेर graphic

राम वहादुर एेर

प्रमुख

पढ्नुहोस..

गाविस कर्मचारीको सम्पर्क नम्वर

पढ्नुहोस..

डोटी जिल्लाको स‌ंक्ष्पित परिचय

भौगोलिक रुपमा पहाडी क्षेत्रमा अवस्थित डोटी जिल्ला भौगोलिक , जैविक, सामाजिक, साँस्कृतिक विधिताले परिपूर्ण रहेको छ । समुद्र सतहवाट लगभग ३४३० मिटरको उचाईमा रहेको डोटी जिल्लामा हिमाली, पहाडी एवं तराई क्षेत्रको वातावरण एवं परिवेश प्रष्ट देख्न र अनुभव गर्न सकिन्छ ।यस जिल्लाले देशको कूल भुभागको १.३७ प्रतिशत (२०२५ वर्ग कि.मी.) भुभाग ओगटेको छ । प्राचीन कालदेखी नैं यस क्षेत्रकैं प्रशासनिक एवं व्यापारिक केन्द्रको रुपमा रहि आएको यस जिल्ला अन्र्तगत हाल सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल पर्दछ । प्राकृतिक दृष्टिले मनोरम एवं पर्यटकीय क्षेत्र खप्तडको काखमा रहेको डोटी जिल्ला प्राकृतिक संसाधनहरुमा असाध्यैं धनी भएकाले भविष्यमा विकासका अनेकौं सम्भावनाहरुवाट ओतप्रोत रहेको छ ।
थप पढ्नुहोस्
Skip to toolbar