कक्षा ८ को जिल्ला स्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी जानकारी पठाउने वारे गा.पा./न.पा./वडा कार्यालयकाे कार्यालय भवन सम्वन्धी विवरण पठाउने वारे । आ.व. ०७३-०७४ काे आय व्यय विवरण पठाउने वारे ।(गा.पा./‍न.पा. सवै) छात्रवृतीको लागी आवेदन दिने सूचना गा.पा. र न.पा को फोन नं. , फ्याक्स नं. र ईमेल ठेगाना पठाउने सम्वन्धमा वडा सचिव रिक्त रहेको विवरण पठाउने सम्वन्धमा कर्मचारीको विवरण पठाउने सम्वन्धमा अग्नी नियन्त्रण उपकरणको विवरण उपलब्ध गराई दिने सम्वन्धमा आ‍‌.व. ०७३-०७४ को निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका योजनाहरुको विवरण Hyundai Excavator Robex 210LC7 मेसिनको विभिन्न पार्टस खरिद तथा मर्मतका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना २०७३-०७-०३

इलाका स्तरीय योजना तर्जुमा पूर्वको अभिमुखिकरण कार्यक्रम

DSC00113जिल्ला विकास समितिको कार्यलयलपे इलाकास्तरीय योजना सहजिकरण गर्न जाने जिविसका कर्मचारी तथा विषयगत कार्यलका प्रतिनिधिहरूलार्इ इलाकास्तरीय योजना तर्जुमा सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम २०७२ माघ १४ गते सम्पन्न गरेकाे छ । विभिन्न इलाकामा २०७२माघ १७,१८ र २० गते इलाकास्तरीय योजना तर्जुामा गाेष्ठी सन्चालन हुने हुदाँ कार्यक्रमलार्इ एकरूपता ल्याउन यो कार्यक्रमले सहयोग गर्ने देखिन्छ । कार्यक्रमकाे उद्घाटन स्थानीय विकास अधिकारी श्री वासुदेव रेग्मीले गर्नु भएको थियो भने प्रस्तुतीकरण जिल्ला शासन विज्ञ प्रज्ञान घिमिरेले गर्नुभएको थियो ।DSC00105

DSC00108

इलाकास्तरीय योजना तर्जुमा गोष्ठी प्रस्तुतिकरण

Skip to toolbar