एकिकृत याेजना तर्जुमा समितिकाे वैठक फागुन १० मा

जिल्ला विकास समितिकाे कार्यलयले चालु अा.वमा हुने एकिकृत याेजना तर्जुमा समितिकाे वैठक २०७२।११।१३ काे कार्यतालिकामा परिमार्जन गरि २०७२।११।१०मा गर्न जानकारी गराउन चाहन्छाै ।

Skip to toolbar