कक्षा ८ को जिल्ला स्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी जानकारी पठाउने वारे गा.पा./न.पा./वडा कार्यालयकाे कार्यालय भवन सम्वन्धी विवरण पठाउने वारे । आ.व. ०७३-०७४ काे आय व्यय विवरण पठाउने वारे ।(गा.पा./‍न.पा. सवै) छात्रवृतीको लागी आवेदन दिने सूचना गा.पा. र न.पा को फोन नं. , फ्याक्स नं. र ईमेल ठेगाना पठाउने सम्वन्धमा वडा सचिव रिक्त रहेको विवरण पठाउने सम्वन्धमा कर्मचारीको विवरण पठाउने सम्वन्धमा अग्नी नियन्त्रण उपकरणको विवरण उपलब्ध गराई दिने सम्वन्धमा आ‍‌.व. ०७३-०७४ को निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका योजनाहरुको विवरण Hyundai Excavator Robex 210LC7 मेसिनको विभिन्न पार्टस खरिद तथा मर्मतका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना २०७३-०७-०३

जनताको संविधान जनताको माझमा राष्टव्यापि प्रचार कार्यक्रम डोटीमा पनि सम्पन्न

जनताको संविधान जनताको माझमा भन्ने राष्टव्यापी प्रचार कार्यक्रम अन्तरगत डोटी जिल्लाको जिल्ला स्तरीय कार्यक्रम २०७२ पोष १९ गते जिल्ला विकास समितिको सभाहलमा सम्पन्न भएको छ । पूर्व मन्त्री एवं सांसद डा नारायणा खड्का प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता स्थानीय विकास अधिकारि वासुदेव रेग्मीले गर्नुभएको थियो । कार्यक्रम उपस्थित करिव १५० जना भन्दा वढि व्यक्तीलार्इ जिल्ला विकास समितिका जिल्ला शासन विज्ञ प्रज्ञान घिमिरेले स्वागत मन्तव्यका साथमा कविता भनि स्वागत गर्नु भएको थियो । कवि शेखर श्रेष्ठ र पत्रकार झलक पालिले कविता तथा गित वाट संविधानको विषयवस्तु वताउनुभएको थियो भने जिल्लाका पाटि प्रमुखहरू तथा पूर्व सभासदले संविधानमा भएका कुराहरू सहित संविधान सहमतिको दस्तावेज भएको कुरा उल्लेख गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा.नारायणा खड्काले संविधानामा भएका विषयवस्तु वारेमा वताउदै एैतिहासिक नगरी डोटीमा अाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

Skip to toolbar