डोटी जिल्लाको २०अाै जिल्ला परिषद सम्पन्न

डाेटी जिल्लाकाे २०अाै जिल्ला परिषद २०७२।११।२९ गते अा.व ०७३।०७४का कार्यक्रमका साथ सम्पन्न भएकाे छ । कार्यक्रमकाे अध्यक्षता स्थानीय विकास अधिकारी श्री वासुदेव रेग्मीले गर्नुभएकाे थियाे भने प्रमुख अतिथि माननीय सांसद प्रेम अाले हुनुहुन्थ्याे । अागामि अा.व ०७३।०७४ काे लागि जिल्लाकाे अनुमानित वजेट रू २ अर्व ८९ कराेड,८४ लाख ३५ हजार रहेकाे मा पूजिगत कार्यक्रम तर्फ ७३ प्रतिशत वजेट विनियाेजन भएकाे छ ।
विस्तृत विवरणकाे लागि किल्क गर्नुहाेस्
DSC00226

Skip to toolbar