कक्षा ८ को जिल्ला स्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी जानकारी पठाउने वारे गा.पा./न.पा./वडा कार्यालयकाे कार्यालय भवन सम्वन्धी विवरण पठाउने वारे । आ.व. ०७३-०७४ काे आय व्यय विवरण पठाउने वारे ।(गा.पा./‍न.पा. सवै) छात्रवृतीको लागी आवेदन दिने सूचना गा.पा. र न.पा को फोन नं. , फ्याक्स नं. र ईमेल ठेगाना पठाउने सम्वन्धमा वडा सचिव रिक्त रहेको विवरण पठाउने सम्वन्धमा कर्मचारीको विवरण पठाउने सम्वन्धमा अग्नी नियन्त्रण उपकरणको विवरण उपलब्ध गराई दिने सम्वन्धमा आ‍‌.व. ०७३-०७४ को निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका योजनाहरुको विवरण Hyundai Excavator Robex 210LC7 मेसिनको विभिन्न पार्टस खरिद तथा मर्मतका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना २०७३-०७-०३

डोटी जिल्लाको स‌ंक्ष्पित परिचय

भौगोलिक रुपमा पहाडी क्षेत्रमा अवस्थित डोटी जिल्ला भौगोलिक , जैविक, सामाजिक, साँस्कृतिक विधिताले परिपूर्ण रहेको छ । समुद्र सतहवाट लगभग ३४३० मिटरको उचाईमा रहेको डोटी जिल्लामा हिमाली, पहाडी एवं तराई क्षेत्रको वातावरण एवं परिवेश प्रष्ट देख्न र अनुभव गर्न सकिन्छ ।यस जिल्लाले देशको कूल भुभागको १.३७ प्रतिशत (२०२५ वर्ग कि.मी.) भुभाग ओगटेको छ । प्राचीन कालदेखी नैं यस क्षेत्रकैं प्रशासनिक एवं व्यापारिक केन्द्रको रुपमा रहि आएको यस जिल्ला अन्र्तगत हाल सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल पर्दछ । प्राकृतिक दृष्टिले मनोरम एवं पर्यटकीय क्षेत्र खप्तडको काखमा रहेको डोटी जिल्ला प्राकृतिक संसाधनहरुमा असाध्यैं धनी भएकाले भविष्यमा विकासका अनेकौं सम्भावनाहरुवाट ओतप्रोत रहेको छ ।
थप पढ्नुहोस्
Skip to toolbar